घरमै ३२ किलो सुन गाढ्ने ५ जनाविरुद्ध राजश्व चुहावटको मुद्दा, १६ करोड बिगो र ३ वर्ष कैद मागदाबी

नेपाललाईभ

राजश्व अनुसन्धान विभागले ३२ किलो सुन घरमै गाडेर लुकाएको अवस्थामा पक्राउ परेका ५ जना विरुद्ध १६ करोडभन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ।

विभागले जिल्ला अदालत कञ्चनपुरमा १६ करोड ९२ लाख ८० हजार असुल उपर हुनुपर्ने दाबी गर्दै राजश्व चुहावटको मुद्दा दायर गरेको हो। 

प्रकाशित मिति: : 2019-03-24 19:15:46

प्रतिकृया दिनुहोस्