अन्नपूर्ण पोष्ट
मनोकामना पूरा भएपछि कोही जलेश्वरनाथ मन्दिरमा पुग्छन् त कोही भाकल गर्न। राजा जनकको इष्टदेव ‘जलेश्वरनाथ महादेव’ मन्दिरको दर्शन गर्न राजादेखि रंकसम्म, जनतादेखि राष्ट्रपतिसम्म पुग्छन्। तर, महोत्तरीको पिपरा गाउँपालिकाका शम्भु मि श्रा चार महिनादेखि दैनिकको छाँक टार्नका लागि मन्दिरको दैलोमा पुग्छन्। एकाबिहानैदेखि साँझसम्म बस्छन्।
उनले राखेको साइन बोर्डमा लेखिएको छ, ‘हम लोथ छी सहयोग करु (म अपांगता भएको व्यक्ति हुँ, मलाई सहयोग गर्नुस्)।’ सँगै छेमा उन्छन् सूर्य—चन्द्रअंकित नेपालको झण्डा। यो दृश्यले सबैको ध्यान तानिरहेको हुन्छन्। हाम्रो पनि ध्यान पनि यही वातावरणले खिचेको थियो।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया