केएल राहुलको ‘अफेयर’ आलियाको मिल्ने साथीसँग

Agency

भारतीय टेस्ट टिमका सदस्य केएल राहुलले वेष्ट इन्डिजविरूद्ध शृंखलाका लागि तयारी गरिरहेको बेला आफ्नो जीवनलाई लिएर ठूलो खुलासा गरेका छन्। उनी अहिले बलिउड नायिका आलिया भट्टकी मिल्ने साथीसँग डेटिङमा व्यस्त छन्।

केएल राहुलको नाम विगत केही वर्ष यतादेखि विभिन्न नायिकासँग जोडिदैं आइरहेको छ। यसअघि उनी सोनम बाजवा र आथिया शेट्टीलाई डेटिङ गरिरहेका थिए। तर, राहुलले आलियाको सबैभन्दा मिल्ने साथी आकांक्षा रञ्जनसँग आफ्नो अफेयर भएको बताएका छन्।

एक अंग्रेजी अखबारलाई दिएको अन्तर्वार्तामा राहुलले आकांक्षासँग डेटिङको कुरालाई स्विकार गरेका छन्।

याे पनि पढ्नुहाेस।

तीनपल्ट बिहारका मुख्यमन्त्री भएका मिश्राको निधन

नेपालका 'नम्बर १ श्रीमान्' चोलेन्द्रले आदेश दिए- शिल्पालाई नपक्रनू !

नेइमार बिना पीएसजीको अप्रत्यासित हार

 

प्रकाशित मिति: : 2019-08-19 17:20:56

प्रतिकृया दिनुहोस्