हार्भडको कक्षामा के पढ्दैछन् गगन थापा?

गगन थापाको एउटा थ्योरी छ, आइ नो, आइ डन्ट नो। त्यही थ्योरीले केही नयाँ विषय जान्न र अध्ययन गर्न उनमा हुट्हुटी जगाइरहन्छ। थापालाई त्यही हुट्हुटीले अहिले अमेरिकास्थित विश्व विख्यात् हार्भड विश्वविद्यालय ल्याइपुर्याएको छ।

प्रकाशित मिति: : 2019-04-03 23:37:25

प्रतिकृया दिनुहोस्