जिन्दगीलाई नयाँ नाम दिऊँ

 शिक्षा रिसाल

काठमाडौँ,०५ पुष
तस्बिर : अन्नपूर्ण पोस्ट

‘म थाक्दिनँ, म हार्दिनँ’ लेख प्रकाशित भएपछि कल्पना पनि गर्न नसकिने सन्देश पाएँ। कतिले प्रशंसा गरे। कतिले ढाडस दिए।

बोलिरहने केही मानिस टाढा भए। मुख्य कुरा डिप्रेसनबाट पीडित तर खुल्न नसकेका कैयौंले मलाई सम्पर्क गरे।

प्रकाशित मिति: : 2019-12-22 01:27:14

प्रतिकृया दिनुहोस्