यस कारण अनुमोदन गरिनुपर्छ एमसीसी सम्झौता

तस्बिर : राजधानी दैनिक

प्रतिनिधिसभाको पाँचाै अधिवेशनको सुरुवातीदेखि नै अमेरिकी सरकारको सहायता कोष (एमएमसीको) विषयमा बजारमा बहस भइरहेको छ ।

यसले बिस्तारै उचाइ पनि लिँदै जाने नै छ । प्रतिपक्षी दल नेपाली कांग्रेस यो विषयमा एकमत भए पनि सत्ताधारी दल नेकपामा भने पक्ष÷विपक्ष छ ।

प्रकाशित मिति: : 2019-12-26 01:46:32

प्रतिकृया दिनुहोस्