महिलामा हुने प्रमुख स्वास्थ्य समस्या र डा. सुमनराज ताम्राकारको ‘प्रेस्क्रिप्सन’

तस्बिर : नेपाल न्यूज

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सुमनराज ताम्राकार विगत १३ वर्षदेखि धुलिखेल अस्पताल, काभ्रेमा कार्यरत छन्। ताम्रकार एक कुशल डाक्टरमात्र होइन, साहित्यकार पनि हुन्।

उनले बालसाहित्यदेखि महिला स्वास्थ्य, स्त्री तथा प्रसूति रोगका विषयमा पुस्तक र विभिन्न लेख प्रकाशन गरेका छन्।

प्रकाशित मिति: : 2019-12-27 00:00:58

प्रतिकृया दिनुहोस्