मेरो दिल छ पोखरामा : गीतकार शीतलका रोमाञ्चक किस्सा

 समर्पण श्री

काठमाडौँ
तस्बिर : नेपाल लाइभ

अफिसियल नाम शालिक गिरी। जो बैंकका जागिरे हुन्। बैंकिङ कामको शिलशीलामा उनी आफ्नो समूहसँग केही दिन अघि रारा/जुम्लातिर घुम्न गएका थिए।

सोही क्रममा उनीहरू कालिकोट पुगे। कालिकोटमा एउटा होटलमा पसे। खाना खाने बेलामा एक स्थानीयसँग उनको परिचयात्मक कुराकानी भयो।

प्रकाशित मिति: : 2019-12-29 05:37:11

प्रतिकृया दिनुहोस्