ओलीले नेम्वाङको विकल्प नखोजौं भनेपछि प्रचण्ड अप्ठ्यारोमा

नेकपामा सभामुखको सकस :

अनलाइनखबर

काठमाडौं

१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका ‘कार्यकारी अध्यक्ष’ पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषय पेचिलो बन्दै गएको छ ।

सभामुखकै विषयमा छलफल गर्न प्रचण्ड मंगलबार विहान प्रधामनन्त्री निवास बालुवाटार पुगेका थिए ।

प्रकाशित मिति: : 2020-01-01 12:14:49

प्रतिकृया दिनुहोस्