'कांग्रेस भनेकै मै हुँ भन्ने देउवाको रवैया छ'

तस्बिर : नेपाल लाइभ

१४ औं महाधिवेशन तयारीका लागि सभापतिलाई झक्झकाउन महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने प्रस्ताव गरेका थियौं। त्यसो पनि नगर्ने हो भने केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी नहुने अडान लिएका हौं।

मंसिर २६ गते बोलाइएको केन्द्रीय समिति बैठकअघि सभापतिको कार्यकक्षमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको कुरा राख्नुभएको थियो।

प्रकाशित मिति: : 2020-01-02 05:44:59

प्रतिकृया दिनुहोस्