सत्ताको ग्यालरीमा विवेकको खाँचो

तस्बिर : राजधानी दैनिक

हाम्रो देशमा राजनीतिक दलको अभाव छैन । राजनीतिक दलले प्रजातन्त्र र लोकतन्त्रका लागि गरेको नेतृत्व पनि प्रशंसनीय छ । तर, हरेक राजनीतिक परिवर्तन पछाडि जुन उद्देश्यका लागि दल लडेका थिए, उनीहरूले त्यो उद्देश्य प्राप्त गर्ने कार्यमा विवेक नपुगेको देखिन्छ ।

राजनीतिक दलको अवस्था हेर्दा कुनै पनि दलले राज्यसत्ता त टाढाको कुरा आफ्नो पार्टीसत्ता चलाउन पनि नसकेको देखापर्छ ।

प्रकाशित मिति: : 2020-01-03 04:27:33

प्रतिकृया दिनुहोस्