जग्गाको कारोबार गर्न सरकार नियन्त्रित संयन्त्र

स्टक एक्सचेन्ज मोडलको सरकार नियन्त्रित संयन्त्रमार्फत जग्गाको कारोबार गर्ने तयारी गरिएको छ। जग्गाको कारोबार व्यवस्थित र पारदर्शी बनाउनको लागि सरकारले भूमि बजारमार्फत संयन्त्र बनाएर जग्गा किनबेच गर्ने भएको हो। यसका लागि भिन्नै नियमावली बनाइँदै छ।

प्रकाशित मिति: : 2020-01-29 05:32:26

प्रतिकृया दिनुहोस्