मलेसियामा नेपाली कामदारको चरम श्रम शोषण

मलेसियामा नेपाली कामदारहरुको चरम श्रमशोषण भइरहेको पाइएको छ। 

मलेसियाली रोजगारदाताले श्रमिकहरुलाई जबर्जस्ती काममा लगाउने तर पारिश्रमिक तथा सेवासुविधा नदिने गरेको मलेसियामा कार्यरत नेपाली श्रमिकले सामाजिक सञ्जालमार्फत नेपाल लाइभसँग गुनासो गरेका छन्। दित्या म्यानपावर कम्पनीमार्फत् मलेसियाको पोर्ट केलाङस्थित स्यारिकात बिन्ताङ सेम्बिलान कम्पनीमा कार्गो काममा पुगेका सिन्धुलीका विष्णुबहादुर मानन्धरसहित ४९ युवा अलपत्र परेका छन्।

प्रकाशित मिति: : 2020-02-01 23:53:32

प्रतिकृया दिनुहोस्