नेपाललाई पहिलो सफलता, कुशलले लिए विकेट

आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले दिएको २ सय ५० रनको विशाल लक्ष्य पछ्छाएको ओमानले पहिलो विकेट गुमाएको छ। 

ओमानले पहिलो विकेटको रुपमा जतिन्दर सिंहलाई गुमाएको हो। उनकाे विकेट ११ औं ओभरको दोस्रो बलमा नेपालका युवा अलराउण्डर कुशल मल्लले लिएका हुन्। 

 

प्रकाशित मिति: : 2020-02-10 02:55:19

प्रतिकृया दिनुहोस्