३६ रनको लक्ष्य पछ्छाएकाे नेपालले दोस्रो विकेट गुमायाे, कप्तान मल्ल शून्यमै आउट

आईसीसी विश्वकप क्रिकेट लिग – २ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा ३६ रनको लक्ष्य पाएको नेपालले दोस्रो विकेट गुमाएको छ।

टियू क्रिकेट मैदानमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य पाएको नेपालले पहिलो र दोस्रो विकेटको रुपमा सुवास खकुरेल र कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो। 

प्रकाशित मिति: : 2020-02-12 23:48:05

प्रतिकृया दिनुहोस्