‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
कानुन व्यवसायी खम्बबहादुर खातीले राष्ट्रपति विद्यादेवी भण्डारीको ७ जेठको विज्ञप्तिले संविधानको धारा ७६ (५) को अपव्याख्या गरेको बताए।
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा बहस सुरु भएसँगै विषय प्रस्ट गर्ने क्रममा उनले भने, 'प्रधानमन्त्री ओलीले देखाएका १ सय ५३ सांसद दलीय व्यवस्थाअनुसार हो । धारा ७६ को उपधारा ५ ले दलीय व्यवस्था मान्दैन। राष्ट्रपति सेरोमोनियल किङ्गजस्तै हो। उहाँलाई संविधानको गलत व्याख्या गर्ने अधिकार छैन।'
देउवाले बहुमत पुर्याएपछि राष्ट्रपतिले शपथ गराउनुपर्ने खातीको तर्क रहेको छ।
यससँगै प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधवार अन्तिम सुनुवाइ शुरू भएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्त गर्न परमादेश मागिएको रिटमाथि बुधबार सुनुवाइ भइरहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया