त्यसपछि हामीले गाउँ छाड्यौं

। बा खाडीको लाहुरदेखि फर्किसकेका थिए । तर, सधैंका लागि होइन, केही दिनका लागि छुट्टी मिलाएर । बा विदेशदेखि गाउँ फर्किएका बेला देशमा जनयुद्ध उत्तराद्र्धमा पुगेको थियो ।

साँझ खाना खाइसकेपछि अँगेनामा बसेर आगो ताप्दै थियौं । बा गफगाफको परिधिभन्दा बाहिर मौनतामा गए । एकछिन सबैको अनुहार राम्रोसँग नियाले । त्यसपछि अचानक बोले, ‘अब गाउँ छोड्नुपर्छ । यहाँ बस्नु उचित छैन । म विदेश फर्किहाल्नुपर्छ, तिमीहरुलाई तलमाथि भयो भने के गर्छौ ?’

प्रकाशित मिति: : 2020-02-14 05:43:43

प्रतिकृया दिनुहोस्