बालबालिकालाई दुःख सिकाऔं, आराम होइन

अनलाइनखबर

काठमाडौँ

‘हेलिकप्टर अभिभावक’ भन्ने शाब्दिक अवधारणा सन् १९६९ मा सुरु भएको हो । डा. हेम गिनाट्स को किताब ‘विटविन प्यारेन्ट्स एण्ड टिनएजर्स’मा पहिलोपटक यसको प्रयोग भएको थियो । उनको यो अवधारणा यति लोकप्रिय भयो कि सन् २०११ मा शब्दकोशमा समेत यसलाई समेटियो । त्यसपछि जो कोही पनि यस्तो अभिभावक या संरक्षक हुनसक्छ भन्ने मान्यता विश्वभरी फैलिन थाल्यो ।

प्रकाशित मिति: : 2020-02-25 06:13:40

प्रतिकृया दिनुहोस्