आयुष्मान अभिनित ‘शुभ मंगल ज्यादा सावधान’ले तीन दिनमै कमायाे ३१ करोड

बिएल संवाददाता

काठमाडाै‌ं

आयुष्मान खुराना अभिनित ‘शुभ मंगल ज्यादा सावधान’ले तेस्रो दिनसम्म ३१ करोड कमाएको छ। 

हितेश केवल्या निर्देशित ‘शुभ मंगल ज्यादा सावधान’ ५० करोडमा बनेको थियो।

आयुष्मान खुराना समलिङ्गी पात्रको भूमिकामा रहेका छन्। 

फिल्ममा खुरानाको पार्टनरको भूमिका जीतेन्द्र कुमारले निभाएका छन्। 

फिल्मको निर्देशन हितेश केवलियो गरेका छन् र फिल्मको कथा पनि उनले नै लेखेका हुन्। 

‘शुभ मंगल ज्यादा सावधान’मा आयुष्मानसँगै जितेन्द्र कुमार, गजराज राव, नीना गुप्ता, मनु ऋषि चड्ढाको अभिनय हेर्न सकिन्छ।

 

प्रकाशित मिति: : 2020-02-25 07:13:51

प्रतिकृया दिनुहोस्