समाजको आत्मिक सचेतता

आत्मकेन्द्रित राष्ट्रिय राजनीतिक संस्कृतिलाई बदलेर लोककेन्द्रित अभ्यासमा रुपान्तरण गर्नु जरुरी छ

नेपालमा धेरै राजनीतिक आस्था र दर्शनले बाँधिएका राजनीतिक दल छन् । कुनै पनि अमुक राजनीतिक दर्शनका आधारमा देशको विकास र सुशासनका कुरा असम्भव प्रायः भइसकेको ३० वर्षको प्रजातान्त्रिक अभ्यासबाट पुष्टि भइसकेको छ । राजनीतिक नेता र कार्यकर्तालाई विकासमैत्री एवं जनमुखी हुनभन्दा दलमुखी र नेतामुखी भएको कसैबाट लुकेको छैन ।

प्रकाशित मिति: : 2020-02-28 06:01:52

प्रतिकृया दिनुहोस्