अप्रिल क्रान्ति र अबको बाटो

 सन् २०१५ मा बनेको संविधानले अप्रिल क्रान्तिबाट प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै आर्थिक विकास, सामाजिक न्याय र समृद्धि हासिल गर्दै समाजवादको आधार निर्माण गर्ने लक्ष्यका साथ संवैधानिक सुनिश्चितता भयो । यस सन्दर्भमा नेपालको सन २००६ को अप्रिल क्रान्तिबाट सामन्तवादलाई ढालेर पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको छ ।

प्रकाशित मिति: : 2020-03-02 01:21:48

प्रतिकृया दिनुहोस्