भारतका चर्चित र्यापर आरसीआर नेपाल आउने भएका छन्।
आरसीआरलाई भारतमा बास्तविक र्यापरको उपमा दिइन्छ।
भारतीय रियालिटी सो ‘हसल’बाट ख्याती कमाएका आरसीआरको नाम रोहित कुमार हो।
उनले आफ्नो फेसबुक पेजमा यसैहप्तको शनिबार आफू काठमाडौं आउने बताएका छन्।