प्रधानमन्त्री ओलीको दाेस्राे कविता सार्वजनिक, भन्छन्, ‘बन्छ नमुना नेपाल’

प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेको दाेस्राे कविता शनिबार सार्वजनिक भएको छ।

शुक्रबार ‘अब आँसु खसाल्नु पर्दैन’ भन्ने कविता लेखेर चर्चा बटुलेका ओलीले शनिबार ‘बन्छ नमुना नेपाल’ भन्ने कविता सार्वजनिक गरेका छन्।

उनका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको शनिबारको कवितामा स्वदेशमै रोजगारी दिने उल्लेख छ।

ओलीले शनिबार सार्वजनिक गरेको कविता यस्तो छ


यस्तै शुक्रबारको कविता यस्तो थियो

प्रकाशित मिति: : 2020-05-02 19:04:01

प्रतिकृया दिनुहोस्