अपेक्षा स्टिमुलस प्याकेजसहितको बजेट, स्रोत संभव छ?

नेपाल लाइभ

काठमाडौँ

सविन मिश्र

कोरोना भाइरसका कारण उत्पन्न असामान्य परिस्थितिका कारण गरिएको लकडाउनकै बीचमा सरकारले १५ गते आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दैछ। परिस्थिति अनुकूल नभए पनि बजेटप्रति आमनागरिकका केही अपेक्षा छन्। 

परिस्थिति सामान्य नभए पनि नागरिकका तमाम अपेक्षा पुरा गर्नेगरी बजेट ल्याउनुपर्ने दबाबमा अर्थमन्त्री डा युवराज खतिवडा छन्। तर सिमित स्रोतको दबाबबीच त्यस्ता अपेक्षा पुरा गर्नुपर्ने चुनौती छ। छिमेकी भारत होस् या विश्वशक्ति अमेरिका वा बेलायतले ल्याएका 'स्टिमुलस प्याकेज'बारे समाचार पढेका नेपाली अहिले आफ्नो सरकारको मुख ताकिरहेका छन्। 

प्रकाशित मिति: : 2020-05-24 08:21:40

प्रतिकृया दिनुहोस्