नेपालीको प्रतिव्यक्ति आय बढ्यो

नेपालीको प्रतिव्यक्ति आय बढेको छ। अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट पेश गर्नेक्रममा प्रतिव्यक्ति एक हजार ३ सय ८८ पुगेको जानकारी गराएका हुन्।

यसअघि नेपालीको प्रतिव्यक्ति आय एक हजार ८५ थियो।

प्रकाशित मिति: : 2020-05-28 16:49:12

प्रतिकृया दिनुहोस्