बाणिज्य बैंकका प्रत्येक शाखाले १० जनालाई सहुलियत ऋण दिनैपर्ने

सरकारले बाणिज्य बैंकका प्रत्येक शाखाले सहुलियतपूर्ण कर्जा दिनैपर्ने व्यवस्था गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अब वाणिज्य बैंकका प्रत्येक शाखले १० जनालाई सरकारले तोकेको सहुलितपूर्ण कर्जा दिनैपर्ने र विकास बैंकले प्रत्येक शाखाबाट ५ जनालाई यस्तो ऋण दिनुपर्ने अर्थमन्त्रीले बताए ।

प्रकाशित मिति: : 2020-05-28 16:57:54

प्रतिकृया दिनुहोस्