यसरी त कसरी चल्ला र देश ?
कुसुम गौतम
मनाेमानी गरी बाँच्नेहरूका मजा छुट्टै छन्
पिएर लेख्ने कलमहरूका कला छुट्टै छन्
कोही जीवन रमेका हुन्छन् कल्पनामा डुब्दै
उनीहरूले देख्ने संसारका अदा छुट्टै छन्
गुम्सिएको आकाश पनि खुल्छ रोएपछि
झरीका थोपाले सुनाएका कथा छुट्टै छन्
रङ र प्रेमको शब्दार्थ एकै हो बुझेपछि
समयसँगै फुस्रिजाने दुबैका पना छुट्टै छन्
कहाँ एकै हुन सक्छन् र हेर्ने दृष्टि सबैका
सकारात्मक सोच्नेहरूका रचना छुट्टै छन्।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया