नबिल बैंक ३६ वर्षमा प्रवेश

देशको अग्रणी कमर्शियल बैंक मध्येको एक नबिल बैंक आइतबार ३६ वर्षमा प्रवेश गरेको छ। 

सन् १९८४ को जुलाई १२ मा स्थापना भएको यो बैंकको पहिलो नाम नेपाल अरब बैंक थियो। 

नबिल बैक देशमा विदेशी पूँजी भित्र्याउने बैंकको रूपमा पनि चर्चित छ। 

बैंकका सिईओ अनिल केशरी शाहले बैंक स्थापनाको ३६ वर्ष पूरा भएकोमा आफ्ना स्टाफ तथा ग्राहकहरूलाई बधाई दिएका छन्।
 

प्रकाशित मिति: : 2020-07-12 07:11:47

प्रतिकृया दिनुहोस्