बिरामी पर्नुभयो ? औषधि सकियो ? पख्नुस् ! आउँदै छन् सुप्रिया

पैसा छैन, भविष्य छैन र पढेर पनि के गर्नु या जति गरे पनि राम्रो जीवनशैली नै हुँदैन भनेर अधिकांश युवा विदेशिइरहेको बेला स्वदेशमै देशको माया र सेवा गर्नुपर्छ भनेर नयाँ जोश, नयाँ जागर र नयाँ प्रविधिलाई आत्मसात् गर्दै धेरै युवाहरू नेपालमा उद्यमी व्यवसायीको बाटोतर्फ लम्किइरहेका छन् । 

अझ यो संकटकालीन घडीमा नयाँनयाँ प्रविधिमार्फत नेपाल र नेपालीलाई स्मार्ट जीवनशैली यसरी बिताउन सकिन्छ भनेर सिकाइ पनि रहेका छन् स्टार्टअपको माध्यमबाट ।

हो, यिनै नवउद्यमीहरूको व्यावसायिक यात्रा, नयाँ व्यावसायिक शैली, आगामी योजना र चुनौतीलाई सम्भवमा परिवर्तन गर्दै सुरु गरेका व्यावसायिक यात्राका बारेमा हामीले शिलापत्रको साप्ताहिक स्तम्भ ‘सम्भव छ’ मा समेट्ने गरेका छौँ । 

कोभिड- १९ को कहर सकिएला भन्दाभन्दै ४ महिना बित्यो । संक्रमणको जोखिम उच्च हुँदा बाहिर हिँडडुल गर्न सक्ने अवस्था अझै छैन  ।

प्रकाशित मिति: : 2020-08-11 16:39:02

प्रतिकृया दिनुहोस्