लुटिएको हाँसो खोज्नु थियो

नेपाल लाइभ

काठमाडौँ

सराेज तामाङ

 

 ‘मैले आमालाई खुसी पार्नु थियो। आमाकै कारण म राष्ट्रिय टिमको कप्तानसम्म बन्न सफल भएँ। अब त फुटबल कि परिवार? भन्ने अवस्थामा पुगेँ। आफ्नो खुसीको लागि त यतिका वर्ष खेलेँ, अब आमाको लागि केही गर्छु भन्ने भयो। त्यसपछि फुटबल छाड्ने निधो गरेँ।’

स्याङ्जा वालिङमा खालि खुट्टा नै रमाइलोका लागि फुटबल खेलिरहेकी सजना थापा मगर राष्ट्रिय फुटबल टिमसम्म पुग्नु सानो मेहनत होइन। तर त्यसरी सपना साकार भएको क्षणले लामो समय खुसी दिइरहन सकेन। अरु धेरै खेलाडी जस्तै अभावले पिरोलिइन्। यसैले त परिवारको खुसी या आफ्नो खुसी भन्ने दोधारमा पुगिन्। 

प्रकाशित मिति: : 2020-09-14 12:57:19

प्रतिकृया दिनुहोस्