बिएल संवाददाता
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन्।
काठमाडाैँ जिल्ला अदालतकाे फैसला उल्ट्याउँदै उच्च अदालत पाटनले निर्दाेष ठहर गरेकाे हाे।
काठमाडाैँ जिल्ला अदालतले सन्दीपलाई किशाेरी बलात्कार मुद्दामा दाेषी ठहर गर्दै ८ वर्ष जेल सजाय ताेकेकाे थियाे। उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेकाे हाे।
आफूलाई बलात्कार गरेकाे भन्दै एक किशाेरीले २०७९ भदाै २१ मा गाैशाला प्रहरी वृत्तमा किटानी जाहेरी दर्ता गरेकी थिइन्।
बलात्कार मुद्दामा सफाइ पाएसँगै सन्दीपकाे विश्वकप खेल्ने सम्भावना बढेकाे छ। आगामी जुन २ बाट सुरु हुने विश्वकप क्रिकेट खेल्नकाे लागि नेपाली टाेली त्यसतर्फ प्रस्थान गरेकाे छ।
सन्दीपकाे विश्वकपबारे निर्णय गर्ने आजै क्यानकाे बाेर्ड बैठक बस्दैछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया