कोरोना संक्रमणबाट थप २६ व्यक्तिको मृत्यु

फाइल तस्वीर
फाइल तस्वीर

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २६ जना व्यक्तिको मृत्यु भएको छ। 

यससँगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित मिति: : 2020-10-21 17:13:00

प्रतिकृया दिनुहोस्