बिएल संवाददाता
शुक्रबार (आज) थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक गरेको कोरोना विवरणअनुसार थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ हजार २६ पुगेको छ।
यस्तै आज थप १०६ जनामा कोरोना संक्रमित थपिएका छन्। एक हजार ८८३ जनामा गरिएको कोरोना परीक्षणमा १०६जनामा संक्रमण देखिएको हो। आज ४६जना कोरोना संक्रमित निको भएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै ४१४ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। ७ जनाको आइसियुमा र २५ जनाको संस्थागत आइसोलेनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उच्च हिमाली क्षेत्रमा पर्यटन गतिविधि बढ्दै, छ्यादी घ्याङलाई ट्रेकिङ हब बनाउने हेलम्बुको योजना
‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’
आजको मौसमः सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
रास्वपा प्रदेश अधिवेशन आजदेखि
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया