काठमाडाैं उपत्यकामा थपिए ८४३ कोरोना संक्रमित

पछिल्लाे २४ घण्टामा काठमाडाैं उपत्यकामा ८४३ कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा २९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।

प्रकाशित मिति: : 2020-10-28 16:47:00

प्रतिकृया दिनुहोस्