लमजुङको सोती बजारमा जुवाको खालबाट १४ जना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

लमजुङको सोती बजारमा जुवाको खालबाट १४ जना पक्राउ परेका छन्।

सोती बजारमा जुवा खेलिरहेको सूचना पाएर पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुबाट ठूलो मात्रामा रकम बरामद समेत गरेको छ। थापाले पैसा गन्ती भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-11-10 16:42:00

प्रतिकृया दिनुहोस्