भारतीय माेटरसाइकलकाे ठक्करबाट एक जना घाइते

बारामा मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्।

जिल्लाको बारागागढ़ी गाउँपालिका ५ सिंहासन बैरियामा बीआर ३० आर ०६५७ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिएको हो।

ठक्करबाट दीदारतनपुर बस्ने अन्दाजी ४० वर्षीय सोमयी गुरो घाइते भएका छन्। 

घाइते भएका गुरोलाई स्थानीय किलीनमा उपचार भइरहेको छ।

ठक्कर दिने मोटरसाइकल चालक त्यहीँ ठाउँ बस्ने प्रवचन साह रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-12-04 09:02:00

प्रतिकृया दिनुहोस्