मलाई सेक्सी शब्दको अर्थ नै थाहा छैन: नायिका ब्रुक

नायिका, सुपर मोडल तथा टेलिभिजन पत्रकार केली ब्रुकले आफू सेक्सी नभएको बताएकी छिन्। 

क्लोजर म्यागजिनसँग कुरा गर्दै ब्रुकले आफूलाई सेक्सी शब्दको अर्थ नै थाहा नभएको पनि बताइन्। 

लकडानको कारण बढेको तौल घटाउन व्यायाम गर्दै गरेको बताउने ब्रुकले हाल आफू सिंगल रहेको पनि बताइन्।

२३ नोभेम्बर १९७९ को दिन बेलायतको रोचेस्टरमा जन्मेकी ब्रुकले अभिनय गरेका सिनेमाहरुमा ‘वान बिग ह्याप्पी’, ‘द बिग ब्रेकफास्ट’, ‘द इटालियन जब’, विथ लेमन–द फिल्म’ र ‘रिपर’ आदि रहेका छन्।

प्रकाशित मिति: : 2020-12-10 09:20:00

प्रतिकृया दिनुहोस्