नेकपाकाे प्रवक्ताबाट श्रेष्ठलाई हटाइयाे, नयाँ प्रवक्ता ज्ञवालीलाई बनाउने ओली पक्षको निर्णय

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाएको छ। 

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा उनले श्रेष्ठलाई हटाए नेकपाको प्रवक्ता प्रदिप ज्ञवाली तोकिएका हुन्।

पार्टीको मान्यता विपरित कार्य गरेकालेश्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्दै प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको जनाइएको छ। 

प्रकाशित मिति: : 2020-12-22 12:47:00

प्रतिकृया दिनुहोस्