रजनीकान्त अस्पताल भर्ना

भारतीय चलचित्र क्षेत्रका सुपरस्टार रजनीकान्त अस्पताल भर्ना भएका छन्।

उच्च रक्तचापको समस्याका कारण ७० वर्षीय अभिनेता राजनीकान्तलाई हैदरावादस्थित अपोलो अस्पतालमा भर्ना गरिएको हो।

तर, रक्तचाप सामान्य नबनेसम्मका लागि उनलाई चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको बताइएको छ।

प्रकाशित मिति: : 2020-12-25 15:02:00

प्रतिकृया दिनुहोस्