मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चमा रिट

बिएल संवाददाता

काठमाडाै‌ं

मन्त्रिपरिषद् विस्तार संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

प्रतिनिधिसभा नभएको अवस्थामा संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर गरिएर प्रधानमन्त्री केपी शर्मा ‌ओलीले मन्त्रिपरिषद् विस्तार गरेकाे भन्दै अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछाने सोमबार रिट दायर गरेका हुन् ।

प्रकाशित मिति: : 2020-12-28 17:26:00

प्रतिकृया दिनुहोस्