६ वर्षीया बालिकामाथि यौन-दुर्व्यवहार गरेको अभियोगमा पुरुष पक्राउ

Breaknlinks
Breaknlinks

काभ्रेमा ६ वर्षीया बालिकामाथि यौन-दुर्व्यवहार गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । 
 
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ काभ्रेको पाँचखाल नगरपालिका–१२ बालुवा बस्ने ५४ वर्षीय प्रेम लामालाई पक्राउ गरेको हो। 

थप अनुसन्धान जारी छ।

प्रकाशित मिति: : 2021-01-07 12:35:00

प्रतिकृया दिनुहोस्