प्रहरीका १७ एसएसपीको सरुवा तथा पदस्थापन (सूचीसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल प्रहरीका हालै बढुवा भएका एसएसपीहरुको सरुवा र पदस्थापन भएको छ।

२९ पुसमा बढुवा सिफारिस भएका ११ एसएसपीहरुसहित अन्य ६ जनाको सरुवा तथा पदस्थापन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवा र पदस्थापन भएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको विवरण 

प्रकाशित मिति: : 2021-01-24 17:04:00

प्रतिकृया दिनुहोस्