हलिउड कि सेक्सी नायिका सलमा हायकले आफ्ना केहि उत्तेजक तस्बीर इन्स्टाग्राममा पोस्ट गरेकी छिन्।
५४ वर्षको उमेरलाई केवल संख्या मात्र मान्ने नायिका हायकले तस्बीरको तल ‘सन्डे भाइब्स’ लेखेकी छिन्।
हाल ‘द एटर्नल्स’ नामक सिनेमाको शुटिङमा ब्यस्त हायकको साथमा एन्जेलिना जोली, मेडेन, किट हेरिङ्ग्टन, कुमेल ननजियानी, लरेन लिडलफ, ब्रायन टायर हेनरी, बेरी के ओघन र डन ली आदी कलाकारले पनि अभिनय गरिररहेका छन्।
२ सेप्टेम्बर १९६६ को दिन कोट्ज कोलोकस, मेक्सिकोमा जन्मेकी नायिका हायकले अभिनय गरेकी केही हिट सिनेमाहरुमा लाइक अ बोस, वान्स अपन टाइम इन मेक्सिको, डोग्मा, आस्क द डस्ट, ससेज पार्टी आदी हुन्।