कपिल शर्माले खुलाए 'शो' बन्द हुनका कारण

प्रसिद्ध हास्य अभिनेता कपिल शर्माले अन्तत खुलाएका छन् की आफ्नो लोकप्रिय टेलिभिजन कार्यक्रम 'द कपिल शर्मा शो' बन्द हुन लागेको छ।

यद्यपि यो शोको छोटो ब्रेक हो जुन केहि हप्तापछि पुन फर्किनेछ। 

यस समाचारको साथ, कपिल शर्माले आफ्ना प्रशंसकहरूलाई एक शुभ समाचार दिएका छन्, जुन धेरै पहिले नै अनुमान गरिएको थियो। 

कपिल शर्माले भनेका छन कि उनी दोस्रो पटक बुवा बन्नेवालामा छन्। 
 

प्रकाशित मिति: : 2021-01-28 21:50:00

प्रतिकृया दिनुहोस्