प्रियंकाले ओस्कार जित्न सक्ने दावी

Indiatody

बलिउड अभिनेत्री प्रियंका चोपडाले २०२१ को ओस्कार अवार्डमा उत्कृष्ट सपोर्टिङ अभिनेत्रीको उपाधि जित्ने सम्भावना प्रबल रहेको हलिउडका केही वेभ साइटले बताएका छन्।

उनको फिल्म ‘द ह्वाइट टाइगर’ ले अवार्ड जित्न सक्ने वेभ साइटले बताएका छन्।

नेटफ्लिक्समा रिलिज भएको यो फिल्मको निर्देशन रामिन बहरानीले गरेका थिए। यो फिल्म अरविन्द अडिगाको उपन्यास द ह्वाइट टाइगरमा आधारित छ।

प्रकाशित मिति: : 2021-02-10 15:33:00

प्रतिकृया दिनुहोस्