पूर्वप्रधानमन्त्री खनाल दिल्लीको अपोलो अस्पतालमा 

पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा भर्ना भएका छन्।

श्रीमतीसहित शुक्रबार बिहान दिल्ली उडेका उनी सोहि दिन अस्पताल भर्ना भएका हुन्।

अपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका उनी सो कामका लागि त्यहाँ गएका हुन्।

उनलाई भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले अस्पतालमै पुगेर स्वास्थ्यलाभको कामना गरेका छन्। 
 

प्रकाशित मिति: : 2021-02-12 22:03:00

प्रतिकृया दिनुहोस्