सेटिङको सकस : जाँतोमा जनता

पहिलोपोष्ट

काठमाडाैं
राजनीति
राजनीति

राजनीति क्रमश: अराजनीति बन्दैछ।

भिडमा शक्तिको प्रदर्शन जारी छ। सभाहरुमा निम्नकोटीका शब्द प्रहार र कटाक्ष चलिरहेको छ।

धम्कीका भाषा उत्तिकै उछिट्टिरहेका छन्। चेतावनीका स्वरमा 'सेटिङ' शब्द अनिवार्य बन्न थालेको छ। सत्ता आफैँ सडक प्रदर्शनमा उत्रिएको छ। सत्तारुढ दलको एउटा हिस्सा यसै पनि आन्दोलनमै छ। प्रमुख प्रतिपक्षी दलका नेताको अभिव्यक्तिले 'सेटिङ'कै संकेत गर्छ। 

प्रकाशित मिति: : 2021-02-22 09:24:00

प्रतिकृया दिनुहोस्