हलिउड चलचित्र ‘स्पाइडरम्यान’ नयाँ नामसहित डिसेम्बर १७ मा रिलिज हुदै

Photo : nme
Photo : nme

चर्चित हलिउड फिल्म ‘स्पाइडरम्यान’ को नयाँ नाम सार्वजनिक भएको छ। स्पाइडरम्यान फिल्मको नयाँ नाम ‘नो अवे होम’ हुने बताइएको छ।

फिल्ममा अभिनेता टम होल्यान्ड, ज्याकब ब्याटलोन र जेनडाया मुख्य भुमिका देखिदैछन्।  फिल्ममा मार्भलको सुपरहिरो  ‘डाक्टर स्ट्रेन्ज’को मुख्य पात्रमा देखिदैछन्। त्यस्त स्पाइडरम्यान–२ भिलेन ‘इलेक्ट्रो’ पनि फिल्ममा देखिदैछन्।  

‘स्पाइडरम्यानः नो अवे होम’लाई जोन वाट्सले निर्देशन गर्दैछन्। उक्त चलचित्र २०२१ को डिसेम्बरको १७ मा रिलिज हुने हलिउड सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

प्रकाशित मिति: : 2021-02-26 07:00:00

प्रतिकृया दिनुहोस्