बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
रातोपाटी
दयाहाङ राईलाई नयाँ फिल्ममा लिन निर्माता, निर्देशकले कम्तीमा पनि एक वर्ष कुर्नुपर्थ्यो। एकपछि अर्काे फिल्मको सेड्युलले उनलाई सधैँ भ्याइ नभ्याइ हुनेगर्थ्यो। तर, सर्वसाधारणलाई कोरोनाको दोस्रो लहरबाट जोगाउन विगत सरकारले एक महिनादेखि निषेधाज्ञा जारी गरेपछि अहिले उनी घरमै सीमित हुन पुगेका छन्। राईको यतिबेला समय एक्सरसाइज, पुस्तक अध्ययन, परिवारसँग बित्ने गरेको छ। गत वर्षको लकडाउनमा केही सिर्जनशील कामसमेत गरेका राई अहिले भने उपलब्धिमूलक केही कार्य गर्न नसकेको बताउँछन्। अभिनेता दयाहाङ राईकै शब्दमा यस्तो छ उनको ‘निषेधाज्ञा डायरी’ :
मानसिक समस्या विकराल
निषेधाज्ञापछि म घरमै परिवासँग बसिरहेको छु। एउटा फिल्मको छायाँकन सकेर अर्काे फिल्मको छायाङ्कनमा निस्कने तयारीमा थिएँ। निषेधाज्ञापछि घरमै थुनिएँ।
कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाको कदमलाई मैले सकारात्मक र नकारात्मक दुई कोणबाट हेरेको छु। सकारात्मक रूपले हेर्ने भन्ने हो भने हामी सचेत हुँदाहुँदै कतिपय ठाउँमा संयमता गुमाइरहेका हुन्छौँ। त्यसले सङ्क्रमण बढेर अप्ठ्यारो स्थिति निम्त्याउने गर्छ। निषेधाज्ञापछि मानिस घरमै बस्छन्। बाहिर भीडभाड हुँदैन। सङ्क्रमण बढ्दैन भन्ने सरकारको सोचअनुसार निषेधाज्ञा प्रभावकारी देखिएको छ। पछिल्लो समय देखिएको घट्दो कोरोना सङ्क्रमितको सङ्ख्याबाट पनि यो पुष्टि हुन्छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया