बढ्यो सुनको मूल्य

बिएल संवाददाता

काठमाडाै‌ं
Onlinekhabar

सुनको मूल्य आज चार सयले वृद्धि भएको छ।

आइतबार प्रतितोला रु ८८ हजार ३०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज भने रु ८८ हजार ७०० कायम भएको छ। 

त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला रु ८७ हजार ८५० हजारमा कारोवार भएकोमा आज रु ८८ हजार २५० कायम भएको महासङ्घले जनाएको छ।

त्यस्तै चाँदीउि मूल्य पाँचले वृद्धि भएको छ। आइतबार ३२५ मा कारोवार भएको चाँदी आजका आज भने एक हजार ३५० मूल्य निर्धारण भएको छ। 

प्रकाशित मिति: : 2021-03-01 16:27:00

प्रतिकृया दिनुहोस्